सापकोटा युवा उत्प्रेरणा अवार्ड २०१७ द्वारा सम्मानित

विगत लामो समय देखि विदेशमा रहि नेपालको अन्तरिक पर्यटनमा प्रर्वद्धनमा प्रभावकारी भुमिका निभाई रहनु भएका गैर आवासीय नेपाली सोम सापकोटालाई “युवा उत्प्रेरणा २०१७” द्वारा सम्मानित गरिएका छन्। युथा पार्लियामेन्ट नेपाल द्वारा आयोजित युवा सार्क सम्मेलन २०१७ को अवसरमा विषेश कारण वश उपस्थिती हुन नसक्नु भएकाले आज पार्लियामेन्टको कार्यलयमा विषेश कार्यक्रमको आयोजना गरि पार्लियामेन्टका अध्यक्ष दिवाकार … Continue reading सापकोटा युवा उत्प्रेरणा अवार्ड २०१७ द्वारा सम्मानित